गुल्मीमा पहिरोबाट विस्थापितलाई राहत सामग्री
तम्घास, गुल्मीको सत्यवती गाउँपालिका–३ अन्तर्गत ठूलोलुम्पेकस्थित सिङ्दीमा पहिरोबाट विस्थापित बनेकालाई नेपाली सेनाको हेलिकप्टरबाट पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न पु¥याइएको छ । नेपाली सेनाको हेलिकप्टरले सदरमुकाम तम्घासबाट गुल्मी उद्योग वाणिज्य सङ्घले उपलब्ध गराएको एक हजार किलो चामल, एक सय किलो दाल, खाने