प्रहरीले कानुनको पालना, कार्यन्वयन र अनुहार नहेरीकन निश्पक्ष छानबिन गर्नुपर्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान गर्दा पार्टी, पद र अनुहार जस्ता विषय हेर्न नहुने ताएका छन् । कानून हेरेर अनुसन्धान गर्नुपर्ने उनको भनाई छ । ६४औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले कुनै