डोटीका ऐतिहासिक दरबार र कोटको संरक्षण भएन
जिल्लाको पूर्वीचौकी, जोरायल गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकालगायतका क्षेत्रमा राजा रजौटाहरुले वर्षौँ पहिले निर्माण गरेका दरबार तथा कोटहरुको उचित संरक्षण तथा सम्बद्र्धन नहुँदा खण्डहर बन्दै गएका छन् । दरबार संरक्षणका लागि यहाँका स्थानीय सञ्चारकर्मीहरुले पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराएर