समालोचक इन्द्र मालीको निधन
काठमाडौँ । कवि तथा समालोचक इन्द्र मालीको आज बिहान मुटुरोगबाट शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा निधन भएको छ । उनासी ७९ वर्षीय माली नेपाल भाषा एकेडेमीका संस्थापक सदस्य र सदस्य सचिव हुनुभएको थियो । उहाँ नेपाल भाषाका कोशकार तथा दोलखा