अस्तित्व समाप्त हुने जोखिममा सात सय वर्ष पुरानो देवल
जाजरकोट । सयौं वर्षको इतिहास बोकेका जाजरकोटका ऐतिहासिक संरचना संरक्षण अभावले अस्तित्व समाप्त हुने अवस्थामा पुगेका छन् । छेडागाड नगरपालिका–८ घोगी पजारुस्थित चैत्य गुम्बा अर्थात् प्राचीन देवल संरक्षण अभावमा हरेक वर्ष जीर्ण बनिरहेको छ । निकै आकर्षक र ऐतिहासिक यो