अहंकारी र घमन्डी नेता हुँदैन : अध्यक्ष ओली
चितवन । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताउनुभएको छ । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी हुनुभएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताउनुभयो । उहाँले सबै नेतालाई सभ्य र सरल हुन