भदौमा महाधिवेशन नहुने कांग्रेस महामन्त्री कोइरालाको दाबी
चितवन । सत्ताधारी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी भदौमा १४ औं महाधिवेशन नहुने बताउनुभएको छ । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका देखिएको मतभेदका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभयो । महामन्त्री कोइराला भन्नुभयो, ‘आन्तरिक