एमाले महाधिवेशन : चितवनका यी सडकमा सवारीसाधन प्रवेशमा रोक
चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी चितवनका केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै छ भने त्यसपछि बन्द सत्रका कार्यक्रममा सौराहामा हुनेछ । उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका