एमालेको जिल्ला अधिवेशन प्रतिनिधि बनेका बिसीले त्यागे पत्रकार महासंघको सदस्यता
अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सचिव सहयोगी विसी राजनीतिमा लागेपछि महासंघको सदस्यता त्याग गरेका छन् । एमाले अर्घाखाँची जिल्ला अधिवेशनका लागि प्रतिनिधिमा चयन भएपछि उनले २५ वर्षको पत्रकारिताको यात्राबाट विश्राम लिएका हुन् । उनले महासंघकाे सदस्यतासेमत त्यागेकाे घाेषणा