भीम रावल, सुवास नेम्बाङ र विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन अध्यक्ष ओलीको आग्रह
काठमाडौं । १०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाउनुभएका अध्यक्ष केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन आग्रह गर्नुभएको छ । बन्दसत्रले