भारतमा कोरोना संक्रमण तीव्र भएपछि नेपाल आउने बढे
सुर्खेत । भारतका ठूला सहरमा कोरोना संक्रमण बढ्दै जान थालेपछि रोजगारीमा भारतमा गएका नेपालीहरू आउने क्रम बढेको छ । भारतमा रोजगारीका लागि गएका नेपालीहरू भारतमा कोरोना संक्रमण दर बढेपछि घर फिर्ता हुनेको संख्या बढेको हो । भारतमा रोजगारी गरिरहेका नेपालीलाई कोरोना संक्रमण