चन्द्रागिरीमा माइक्रो बसमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकिराखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद