ललितपुरको बागमती गाउँपालिकामा एमाले र कांग्रेस नेता कार्यकर्ताको तानातान
ललितपुर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै दक्षिण ललितपुरको बागमती गाउँपालिकामा एमाले र कांग्रेसमा एकअर्काका नेता कार्यकर्ता प्रवेश गराउने प्रतिस्पर्धा चलेको छ ।शनिबार एकै दिन कांग्रेस एमालेले एउटै ठाउँमा कार्यक्रम गरेर नेता कार्यकर्तालाई आफ्नो पार्टी प्रवेश गराएका छन् । ललितपुरको सातकन्या