धान रोप्ने समयमा मल नपाउँदा कृषक चिन्तित
काठमाडौं । धान रोप्ने समय सुरु हुन लागेका बेला मल अभाव हुँदा तनहुँका कृषकलाई निकै समस्या देखिएको छ । धानको बीउ राख्ने बेलामा रासायनिक मल नपाउँदा कृषक चिन्तित बनेका हुन् । मकै गोड्ने बेलादेखि नै मलको अभाव भएपछि समस्या भएको