थप ४ जनामा हैजा संक्रमण, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानका चारजनामा हैजा संक्रमण भएको छ। ती चारैजनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए। उनका अनुसार बागबजारमा दुई,