धादिङमा मलामी सवार गाडी दुर्घटना, २६ जना घाइते
काठमाडौँ । धादिङमा घाटबाट घर फर्किंदै गरेका मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते भएको छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । सदरमुकाम धादिङबेसीबाट मलामी लिएर धादिङकै मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी