५१ किलो हेरोइनसहित ७ अफ्रिकन नागरिक पक्राउ
काठमाडौँ । प्रहरीले ठूलो परिमाणमा सेतो र खैरो हेरोइनसहित सात जना अफ्रिकन महिलाहरुलाई पक्राउ गरेको छ। उनीहरु पाँच वटा समूहमा आएका थिए । एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले ५१ केजी लागुऔषधसहित उनीहरुलाई पक्राउ