उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ, एकैदिन थपिए २ सय ६ जना सङ्क्रमित
काठमाडौँ । नेपालमा केही दिनयता कोरोना संक्रमण दरको ग्राफ उकालो लाग्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा अर्थात् एकैदिन २ सय ६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १७५ जनाको परीक्षण