काठमाडौं । नेपालमा थप १ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा १ सय १४ जना र १ हजार ५ सय ६८ एन्टीजेन परिक्षणका २१ जनामा कोरोना संक्रमण