स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँसहित एकजना पक्राउ
मोरङ । विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नीदेवी सहनी रहेकी छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई