भ्रष्टाचार गर्ने मनशाय बोक्नेहरुलाई राप्रपाबाट अलग हुन राप्रपा अध्यक्ष लिङ्देनको सुझाव
धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्ने र देशलाई अस्थिरतातर्फ धकेल्ने जस्ता गलत मनसाय राखेर राप्रपामा नलाग्न आग्रह गरेका छन् । देश बनाउने र देशलाई बरबाद पार्ने शक्तिबीच नेपालमा ध्रुवीकरण भइरहेको भन्दै र अध्यक्ष लिङ्देनले देशका लागि