हतारको बिहे पछुतो, २१ वर्षको उमेरमा तीन सन्तानको आमा
लम्की, कैलाली टीकापुर–१ एकतानगरकी रुपा विक अहिले २१ वर्षको पुग्नुभयो । २१ वर्षमा उनको तीन सन्तान जन्मिसकेका छन् । १५ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाले १६ वर्षमा पहिलो सन्तान जन्माइन्, त्यसपछि १८ वर्षमा दोस्रो र २० वर्षमा तेस्रो सन्तान