काठमाडौँ । आज मिति २०८१ साल जेठ २७ गते आइतबार तदअनुसार जुन ९ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको तृतिया तिथी, पुनर्वसु नक्षत्र, । वृद्धि योग । चन्द्र राशि मिथुन। यो शुभ योग हो ।