अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौँ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ चिसापानी बस्ने उदयपुर कटारी नगरपालिका-६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई अवैध लागूऔषध गाँजा करिब ६ सय ४ किलोग्रामसहित गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित गोठ तलासी