कैलालीमा विद्यार्थीबीच ग्याङ फाइट, ८ जना पक्राउ
कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका-१ गोप्काका विद्यार्थीहरू बिच झडप भएको छ। पशुपति मावि गोप्काका विद्यार्थीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। कुट्ने र कुटाई खाने दुवै पक्षका ८ जना विद्यार्थी पक्राउ गरिएको र उनीहरूको साथबाट खुकुरी र