दार्चुलामा जिप दुर्घटना
दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। बिहीबार लेकम गाउँपालिका–५ स्थित चौपातामा सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो। उक्त दुर्घनामा परेर गाडीमा सवार रहेका