यस्तो छ तपाईको आजको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८० साल ,चैत्र १२ गते तदअनुसार मार्च २५, २०२४ सोमवार, नेपाल संवत ११४४ (चिल्लाथ्व), पुर्णिमा तिथि दिनको१२: ४४ बजेसम्म तत्पश्चात कृष्णपक्षको प्रतिपदा तिथि, उत्तरफाल्गुणी नक्षत्र, बृद्वि योग । कन्या राशिमा चन्द्रमा । यो शुभ योग हो