काठमाडौँ । आज वि.सं २०८१ माघ २५ गते शुक्रबार, ई.स. २०२५ फेबु्रअरी ७, तिथि- माघ शुक्लपक्ष दशमी, रोहिणी- नक्षत्र, ऐन्द्र- योग, तैतिल- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः४९, सूर्यास्त- १७ः४८ ।
मेष : मुद्दा मामिला तथा विवादमा पर्ने संभावना छ ।
वृष : व्यापार व्यवसायमा उन्नति हुनेछ ।
मिथुन : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
कर्कट : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।
सिंह : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।
कन्या : विलासिताका वस्तुमा खर्च वृद्धि हुनेछ ।
तुला : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।
वृश्चिक : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।
धनु : नवीन रोजगारीको सम्भावना छ ।
मकर : पठनपाठनमा अरुचि पैदा हुनेछ ।
कुम्भ : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।
मीन : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।