लागूऔषधसहित ११ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जना पक्राउ परेका छन् । सुनसरीकाे धरान उपमहानगरपालिका-१६ न्यु पशुपति मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय ३० मिलिग्राम र नगद ४ हजार ८ सय रूपैयाँसहित सोही उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय विश्वराज राईलाई प्रहरीले पक्राउ गरेको