कर्णालीको मन्त्रिपरिषद् विस्तार भोलि
सुर्खेत । सत्तारुढ दलको आज बसेको बैठकले भाग बण्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए । नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा