जुम्लामा भीषण आगलागी, चार बालबालिकाको मृत्यु
जुम्ला । जिल्लाको सार्कीवाडामा भएको भीषण आगलागीमा परी चार बालबालिकाको मृत्यु भएको छ । तिला गाउँपालिका ३ सार्कीवाडामा रहेको मानसिहं सार्कीको तीन तलाको घरमा आगलागी हुँदा चारजना बालबालिकाको जलेर मृत्यु भएको हो । आगलागीमा मानसिहं सार्कीकी १४ वर्षकी भान्जी तुलसा