कर्णाली प्रदेशले माघ १ गते सभामुख पाउने
सुर्खेत । कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ः०० बजेका लागि तोकेका छन् । उनले कर्णाली प्रदेशसभा नियमावली,