जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ को मृत्यु, २ जना बेपत्ता
काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती