कठपुतलीजस्तो सत्ता गठबन्धनले एमालेविरुद्ध गलत प्रचार गरेको ओलीको टिप्पणी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनले देशलाई कता लाने भन्ने फैसला गर्ने बताएका छन् । कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फुटेको हाँडीजस्तो जोडेर बनाइएको कठपुतलीजस्तो सत्ता गठबन्धनले एमालेविरुद्ध गलत प्रचार गरेको टिप्पणी गरेका छन्