भूकम्प अपडेटः मृतकको संख्या १४४ पुग्यो
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ। रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिइन् । उनका अनुसार विशेषगरी