कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय दिएर संविधानको धारा १६९ को उपधारा (१) को उपधारा (क) अनुसार चैत २७ गते बेलुका ५: ५० भित्र नयाँ सरकार गठन