भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएको रिलिफ अपरेसन, करोड बढीको राहात आज पुग्ने
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पमा परेका पीडित परिवारलाई आजबाट राहत सामग्री वितरण गर्ने भएको छ । भूकम्पले घरबारविहीन भएका उनीहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित अध्यक्ष डा. बद्री केसीको नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा आज पुग्नेछ । अध्यक्ष