तराईमा छठको रौनक शुरु, यसरी गरिन्छ पुजा आराधना
जनकपुर । आस्थाको महापर्व छठ सुरु भएको छ । छठअन्तर्गत बिहीबार पहिलो दिन ‘नहाय-खाय’ विधि गरिन्छ । आजको दिनलाई ‘अरबा-अरबाइन’ पनि भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा छ