अष्ट्रेलियाद्धारा भुकम्प पीडितलाई ६ लाख अष्ट्रेलियन डलर सहयोग
काठमाडौं । अष्ट्रेलियाले जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्प पीडितलाइ ६ लाख अष्ट्रेलियन डलर सहयोग गरेको छ । पश्चिम नेपालमा हालै गएको भूकम्पमा परेका पीडितका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर सहयोग गरेको हो । काठमाडौंस्थित अष्ट्रेलियाली