काठमाडौँ । आज मिति २०८१ साल जेठ २ गते बुधबार तदअनुसार मे १५ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको अष्टमी तिथी, अश्लेशा नक्षत्र, । वृद्धी योग । चन्द्र राशि कर्कट । यो शुभ योग हो ।