भूकम्पबाट एक करोड ९० लाख पशुपन्छीको क्षति
काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त