२०८१ माघ २४ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ माघ २४ गते बिहीबार, ई.स. २०२५ फेब्रुअरी ६, तिथि- माघ शुक्लपक्ष नवमी, कृत्तिका- नक्षत्र, ब्रह्म- योग, वालव- करण, चन्द्रराशि- वृष, सूर्योदय- ६ः५०, सूर्यास्त- १७ः४७ । मेष : कठिन परिस्थितिको डटेर सामना गरिनेछ । वृष :राजनीतिक