स्काभेटरले पल्टाएको ढुङ्गाले लागेर बालिकाको मृत्यु
गुल्मी । बाटो खन्ने क्रममा स्काभेटरले पल्टाएको ढुङ्गाले लागेर छात्राको मृत्यु भएको छ। गुल्मीको इस्मा गाउँपालिका-२ हस्तिचौर तारागाउँ निवासी ज्ञानबहादुर कुमालकी छोरी ८ वर्षीया विष्णु कुमालको आइतबार मृत्यु भएको हो। कुमाल पालुखा माविमा कक्षा युजेकीमा अध्ययनरत विद्यार्थी हुन्। अध्ययनका लागि