२०८१ माघ ३० गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ माघ ३० गते बुधबार, ई.स. २०२५ फेबु्रअरी १२, तिथि- माघ शुक्लपक्ष पूर्णिमा, अश्लेषा- नक्षत्र, सौभाग्य- योग, भद्रा- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः४६, सूर्यास्त- १७ः५२ । मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ