लुम्बिनी सरकारले आज प्रतिस्थापन बजेट ल्याउने, एमालेले अवरोध गर्ने
बुटवल । लुम्बिनी प्रदेश सरकारले आज दिउँसो प्रतिस्थापन बजेट ल्याउँदैछ । त्यसका लागि दिउँसाे १ बजे प्रदेशसभा बैठक बस्दैछ । बुधबार बिहान बसेकाे मन्त्रिपरिषद्ले प्रतिस्थापन विधेयकमार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए । यसअघि तत्कालीन मुख्यमन्त्री