मोतीपुर झडप अपडेटः घाइतेमध्ये तीनको मृत्यु
बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा परी घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका तीनजनाको मृत्यु भएको हो । भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ