Margadarsan


  • एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी

    मार्गदर्शन २५ पुष २०७८, आईतवार

    काठमाडौं । एमाले रूपन्देही अध्यक्षमा तेजेन्द्र केसी निर्वाचित भएका छन् ।

    ९औं  जिल्ला अधिवेशनबाट अध्यक्षमा केसी, उपाध्यक्षमा जागेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैरे, उपसचिवद्वयमा चित्रबहादुर कार्की, हितराज पन्थी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया