प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध
बुटवल । प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गरेको हो । प्रदेशको राजधानी दाङलाई बनाउने गरी प्रदेशसभामा प्रस्ताव लगेपछि बुटवलमा नै राख्नुपर्ने पक्षधरहरु आक्रोशित बनेका हुन् । कांग्रेसले सोमबार बिहान सरकारले