लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज
काठमाडौँ । लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज बस्ने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन आह्वान गरिएको हो । प्रदेशसभा भवन बुटबलमा दिउँसो १ बजे बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।