यस्तो छ आज २०८२ माघ २४ गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ माघ २४ गते, शनिबार, ई.स. २०२६ फेब्रुअरी ७, तिथि- फाल्गुन कृष्णपक्ष षष्ठी, चित्रा- नक्षत्र, शूल- योग, गर- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः४९, सूर्यास्त- १७ः४८ । मेष : शत्रु र रोगमाथि विजय पाउने सम्भावना छ ।